NOW PLAYING..

UP NEXT....

राष्ट्रिय गीत

भुवनको दुई वटा गीतको छाया¨कन सम्पन्न ।

भुवनको दुई वटा गीतको छाया¨कन सम्पन्न ।

गोपाल कामत धरान,सुनसरी १६पौष

नेपाली सुगाम संगितका गायक भुवन सुप्तीहा¨ राईको दुईवटा गीतको छाया¨कन सकिएको छ । गायक राईले धरानमा पत्रकारसं“ग कुराकानी गर्दै आफना बहुचर्चित गीतहरु सम्मान मेरो र मायाको फुल एलबमबाट आईडी छ की छैन बैनी धेरै दुख पाईयो र मायाको फुल टिपी सिरैमा सजाईदिऊ की भन्ने बोलको गीतको भिडियो छाया¨न सकिएको जानकारी दिनुभयो । गायक राई स्वयमले पहिलो पटक निर्दैशन गरेको म्युजिक भिडियो तीन दिन लगाएर छाया¨न गरिएको गायक राईले बताउनुभयो ।
सुनसरीको धरान,ईटहरी र र धनकुटाको भेडेटार लगायतका रमणीय स्थानहरु कैद गरिएको दृश्यका साथ छाया¨कन गरिएको म्युजिक भिडियोको लगानी करिब २ लाखको हाराहारीको रहेको गायक राईले जानकारी दिनुभयो ।
भिडियोमा स्वर गायक स्वयमको रहेको छ भने शब्द बिरेश राई,संगित दिनेश बान्तवाको रहेको छ  । क्यामरा म्यानमा युवराज राई, मोडलहरु हेमेन्द्र राई तथा रोशीमा राईको मुख्य अभिनय रहेको छ ।  त्यस्तैगरि गायक राईकै दोश्रो एलबम मायको फुल एलबमको शब्दकार र संगीतकार फरक रहेको समेत राईले जानकारी दिनुभएको छ । जसको शब्द दयाराम पाण्डेले कोर्नु भएको छ भने संगित आलोक श्रीको रहेको छ ।
गायक तथा निर्दैशक राईको पहिलो निर्दैशनमा तयार भएको म्युजिक भिडियो चाडै नै सर्बसाधारणले यु टयुव तथा बिभिन्न टेलिभिजनबाट हेर्न पाईने छ ।